Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एमाले अध्यक्ष केपी ओली चितवन धान रोपाइँमा

काठमाडौं । असार १५ मनाउन चितवन पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट

एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई

प्रकाशराज पाण्डेले युरोपकै सर्वोच्च शिखर एलब्रसको चुचुरोमा फहराए नेपालको झण्डा

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर एलब्रस हिमालकोे सफलता पूर्वक आरोहण गरेका छन् । यही जुन २८ र २९ तारिखमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुईपटक सफल

कोका-कोलालगायतका पेय पदार्थको गुलियोले क्यान्सर निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोका–कोला, इनर्जी ड्रिङ्क्स, चुईङगमलगायतका पेय तथा खाद्य पदार्थमा प्रयोग गरिन गुलियोले क्यान्सर हुनसक्ने चेतावनी दिएको छ । कोका–कोलालगायत अन्य पेय तथा खाद्यपदार्थलाई मीठो

नेपाल राष्ट्र बैंकद्वारा ब्यक्तिगत कर्जामा स्थीर ब्याजदर लागू गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ब्यक्तिगत कर्जाको ब्याजदर स्थिर राख्न भनको हो

इंग्लीश फुटबल खेलाडी मेसन माउन्ट चेल्सीबाट म्यान्चेस्टर युनाइटेड जाँदै

काठमाडौं । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले चेल्सीका खेलाडी मेसन माउन्टलाई टोलीमा अनुबन्ध गर्ने भएको छ । इंग्लीश राष्ट्रिय टोलीका नियमित सदस्य माउन्टलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग सहमति गरेको छ

युक्रेन युद्धमा वागनर समूह सहभागी हुन नपाउने

एजेन्सी । रुसले निजी सैनिक समूह वागनरमाथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको छ । गत साता रुसविरुद्ध सैनिक विद्रोहमा उत्रिएपछि वागनरसँग रुसको सम्बन्ध बिग्रिएको हो । रुसी

धान दिवसको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिइएको हो । कर्णाली प्रदेश

पोखरामा आज मुख्यमन्त्रीहरुको भेला हुँदै

काठमाडौं । देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन । गण्डकी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्रीहरुको बैठक बस्न लागेको हो । सत्ता संघर्ष चुलिएका कारण

नारायणगढ-मुग्लिन सडक अझै अवरुद्ध

काठमाडौं । बिहीबार दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुलाउन नसकिएको हो । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा