Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


ललिता निवास जग्गा प्रकरण : बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीन बहादुर गुरुङ, सुधिर शाह र धर्म प्रसाद गौतमले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

मेक्सिकोमा गर्मीले एक हप्तामा १ सय जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा गर्मीका कारण एक सातामा १ सय जनाको मृत्यु भएको छ । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमानको सामना गरिरहेकै बेला यसको असर मेक्सिकोमा पनि परको छ ।

पाल्पामा १० प्रतिशत मात्रै रोपाइँ

पाल्पा । समयमा पानी नपरेपछी असार १५ गते सम्म पाल्पामा १० प्रतिशत मात्र रोपाई भएको छ । हिजो बिहिबारसम्म छिटपुट रुपमा पानी पर्दै आएकोमा आज भने लगातारको झरीसंगै कृषक फाँटमा

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ । शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै

स्वदेशी उत्पादनको निर्यात बढाउनुपर्छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल निर्यात व्यवसायी महासंघसँगको भेटमा मन्त्री साउदले यस्तो बताउनुभएको हो

थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

काठमाडौं । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो

विभिन्न प्रकरणका दोषी छुट्न नहुनेमा राप्रपा अध्यक्ष लिङदेनको जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरणमा कुनै पनि दोषि छुट्न नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै

मुलुकी संहितासम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं । ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले

लोकतन्त्र बलियो बनाउन सबै जुट्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले लोकतन्त्र बलियो बनाउने काममा जुट्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौले पूर्व प्रमुख आयुक्त बस्न्यातलाई पक्राउ गर्न प्रहरीको