Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अर्थमन्त्री महतद्वारा विनियोजन विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले सो विधेयक पेस गर्नु भएको हो । अर्थमन्त्री महतले

कोशी प्रदेशको नाम पुनःविचार गर्नुपर्छ : मन्त्री लिम्बू

ललितपुर । युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाउनु भएको छ । मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको थियो भने विपक्षमा

मल वितरणमा बद्मासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल

ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले केही ठाउँमा मल वितरणमा बद्मासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभएको छ । शुक्रवार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल

बजेटमा श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको अर्थमन्त्री महतको भनाई

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय

आफूलाई विश्वासको मत दिन कोशी प्रदेशका मुख्यमन्त्रीको आग्रह

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । विश्वासको मत लिनुअघि शुक्रबारको प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै

हाल सम्म मुलुकभर धान रोपाइँ १२ प्रतिशत मात्रै

काठमाडौं । यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ भएको

आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । शुक्रबार दिउँसो साढे २ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधिसभाबाट