Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


आज तीन प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक)

उद्धारका लागि सशस्त्र प्रहरी बल तयारी अवस्थामा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र

२५ सय बिघामा आँखा गाड्दै निजी क्षेत्र

काठमाडौं । सुनसरीको बराह क्षेत्र नगरपालिका–६ र ९ मा पर्ने करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रले भाडामा माग गरेको छ। निजी क्षेत्रको एक कम्पनीले पर्यटन र

हेलिकोप्टर पर्वतीय उडानमा रोक

काठमाडौं । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका

अर्बौंका ठेक्का अनुगमनमा सरकारी बेवास्ता, निर्माण कार्यमा एकपछि अर्को बदमासी

काठमाडौं । सरकारका मन्त्रालयहरू, विभाग र मातहतका निकायबाट सञ्चालन भएका अर्बौं रकमका ठेक्कामा एकपछि अर्को बद्मासी हुँदा पनि बद्मासी हुनेमाथि अनुगमन र कारबाही हुन सकेको छैन । प्रधानमन्त्री मातहत रहेको

‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो

काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा काम विशेषले पुग्ने जोकोहीले पनि ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ । ललितपुरको खुमलटारस्थित नार्क कृषिका

नागरिकता किर्ते मुद्दामा न्यायालयबाटै ढिलाइ

काठमाडौं । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । यो कानुनको स्थापित सिद्धान्त हो । कानुनको सोही स्थापित सिद्धान्तलाई पुष्टि हुनेगरी जिल्ला अदालत काठमाडौंले झुटा विवरण पेस गरेर नागरिकता

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बालकको मृत्यु

काठमाडौं । दाङको घोराहीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको बिहीबार

म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ । चीनको

सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा सदस्यले सरकारले