Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


आदिकविको २१० औं जन्मजयन्तीमा पूर्णकदको शालिकमा माल्यार्पण (तस्बिरहरू)

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सो अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि

प्रतिनिधिसभाको बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक सम्भावित कार्यसूचीबाट हटाइयो

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुक्रबार दिउँसो १ बजे बस्दैछ । शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । बिहीबार राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित

अमेरिकी सहायक विदेश मन्त्री लु आज नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । एकदिने भ्रमणमा काठमाडौं आउन लाग्नु भएको सहायक विदेशमन्त्री लुले उच्चस्तरीय राजनीतिक भेटघाट

खेलकुदमा राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने अन्तराष्ट्रिय ओलम्पिकको भनाई

एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले खेलकुदमा राजनीतिक हस्तक्षप स्वीकार्य नहुने बताएको छ । बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै आइओसीले कुनैपनि खेलकुद प्रतियोगितामा कुन देशका खेलाडीहरूले भाग लिन

झापाबाट काठमाडौं आउँदै गरेको बस चितवनको दासढुंगामा दुर्घटना

काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्री बस शुक्रबार बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ । ४० जना यात्रु बोकेको बस दासढुंगास्थित मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो ।

हलिउडका टेलिभिजन कलाकारहरू आन्दोलनमा

एजेन्सी । अमेरिकी फिल्म उद्योग हलिउड आन्दोलनमा उत्रिएको छ । फिल्म तथा टेलिभिजन कलाकारहरु तथा रङ्गमञ्च सम्वद्ध महासंघ स्क्रीन एक्टर्सस गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिस्टले स्ट्रिमिङ कम्पनीहरु

विम्बल्डन टेनिसको महिलातर्फ जबिउर र भन्द्रौसोभा फाइनलमा

काठमाडौं । विम्बल्डन टेनिसको महिलातर्फको फाइनलमा ओन्स जबिउर र मार्केटा भन्द्रौसोभा भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा बेलारुसकी अरिन साबालेन्कालाई २–१ को सेटमा हराउँदै ट्युनिसियाकी खेलाडी जबिउर फाइनलमा

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

एजेन्सी । भारतले शुक्रबार दिउँसो एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण

आज आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती

काठमाडौं । आज २१० औँ भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म जयन्ती भब्यतापूर्वक मनाइँदै छ । विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनु भएका भानुभक्तले

म्याग्दीमा पहिरोले बगायो विद्युत गृह

म्याग्दी । म्याग्दीमा पहिरोले लघु जलविद्युत परियोजनाको विद्युत गृह बगाएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीबार आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस