Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


निगमले तिर्‍यो न्यारोबडी र वाइडबडी जहाज खरिदका लागि लिएको ऋणको किस्ता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई रु. ८३ करोड ९ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।

नदी करिडोरका बस्ती व्यवस्थापनमा गृह मन्त्रालयको पहल

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ । समस्या समाधानका लागि सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको

प्रधानमन्त्री दाहालको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘एडिट’ गरी

लायन्स क्लबले वातावरणीय स्वास्थ्यका विषयमा कार्यक्रमहरु सञ्चालन गर्ने

काठमाडौं । काठमाडौंमा रहेका लायन्स क्लबहरुले वातावरणीय स्वास्थ्यका विषयमा कार्यक्रमहरु सञ्चालन गर्ने भएका छन् । सोमबार काठमाडौंमा लायन्स इन्टरनेशनल एम डि ३२५ एफ डिष्ट्रिक गर्भनर फष्ट एड्भाइजरी कमिटिको बैठकले कार्यक्रम

नेपाल भारत ‘ए’सँग ९ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा सोमबार भएको खेलमा नेपाललाई ९ विकेटले हराउँदै भारत सेमिफाइनलमा प्रवेश

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम

कांग्रेस केन्द्रिय समिति बैठकका लागि १० वटा एजेण्डा तय

काठमाडौं । नेपाली कांग्रेस पार्टीले मंगलबारदेखि बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको

एमालेले एक व्यक्ति एक पदलाई कडाईका साथ लागू गर्ने

काठमाडौं । एमालेमा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन् । एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरुप एमालेले दोहोरो पद कटौती गर्न लागेको

चलचित्र ‘जय हो’ को गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘जय हो’ को गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै जोमसोमको ‘डाँडैमा हिउँ खेल्न जाने की’ बोलेको चलचित्रको गीत सार्वजनिक गरिएको हो

काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा