काठमाडौं । नेपाल एयरलाइन्सको क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४ सय २२ उडान भर्नु अगाडी ९ एन–एकेडब्यू जहाजको
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा अर्थमन्त्री डा.महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो
काठमाडौं । राष्ट्रिय भलिबल टिमको नयाँ कप्तान मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम ५ खर्ब रुपैयाँ नजिक पुगेको छ । गत असार ३० मसान्तसम्ममा वित्तिय प्रणालीमा ४ खर्ब ८१ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ
काठमाडौं । मंगलबा बाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकको कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष
एजेन्सी । खडेरीका कारण अफ्रिकाका करिब २७ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा
तेह्रथुम । तेह्रथुमका किराँत समुदायले साउने सक्रान्तिको अवसरमा सिसेक्पा तङ्नाम पर्व मनाएका छन् । किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिका दिन नयाँ पाकेका फलफूल र अन्नबाली चढाउने, डोरीमा तुनेर
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको ट्याक्टर दशरथचन्द नगरपालिका ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो ।
काठमाडौं । मंगलबारदेखि मलमास अर्थात् पुरुषोत्तम मास सुरू भएको छ । मंगलबारदेखि सुरू भएको मलमास साउन ३१ गतेसम्म रहने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । चन्द्रमाको तिथिको घडीपला बढी भएर
एजेन्सी । चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले वितण्डा मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले वितण्डा मच्चाएको हो । प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको समुद्री