Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पहिलो पटक पुष्प खेती सुरु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ७ को डिहिडाँडामा पहिलो पटक पुष्प खेती सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले उद्घाटन गर्नुभएको हो । पुष्पमा जिल्लालाई आत्मनिर्भर

सप्तकोशी किनारमा युवतीहरुको एउटा समूहले अर्काे समूहमाथि निर्घात कुटपिट

काठमाडौं । सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको हो । कुटपिट घटना गत असार २९

इलाममा ज्येष्ठ नागरिक आश्रमलाई सेनाले गर्‍यो सहयोग

इलाम । इलामको रणशार्दूल गणले माइखोलामा रहेको माई भगवती ज्येष्ठ नागरिक आश्रममा सहयोग गरेको छ । साहाराविहीनलाई सहयोग गर्नु सेनाको कर्तव्य भएको भन्दै ज्येष्ठ नागरिकलाई आश्रम पुगेर सेनाले सहयोग गरेको

उपकरण नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या

नपलपुर । नवलपरासीमा सुविधायुक्त उपकरण नहुँदा सर्पले डसेर गम्भीर अवस्थामा आएका बिरामीको उपचारमा समस्या भएको छ । पछिल्ला वर्षमा जिल्लामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ । जिल्लामा पृथ्वीचन्द्र जिल्ला

यातायातमन्त्री ज्वालाद्वारा कमला नदीस्थित भाँचिएको पुलको स्थलगत अनुगमन, छिटो बनाउने प्रतिवद्धता

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत निर्माण गर्दागर्दै भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा

हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताउनुभएको छ । नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु

सरकारले महिलासम्बन्धि संघ, संगठनहरुलाई आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड

काठमाडौं । प्रतिनिधिसभाकी पूर्वउपसभामुख पुष्पा भुसालले महिलासम्बन्धि संघ, संगठनलाई स्वावलम्बी बनाउने गरी आवश्यक बजेटको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा

खुला सीमानाले राष्ट्रिय सुरक्षामा चुनौति

काठमाडौं ।। सरकारले खुला सीमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतिको रुपमा रहेको बताएको छ । गृह मन्त्रालयले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरे बमोजिमको लिखित विवरण

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाईन सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाउनु भएको छ । उपाध्यक्ष अर्यालले आज सोमबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक बर्ष २०७९/८० को सम्पत्ति

शहरी क्षेत्रमा आपराधिक घटना बढ्दै

काठमाडौं । पछिल्लो समय शहरी क्षेत्रमा आपराधिक घटना बढ्दै गएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा विभिन्न आपराधिक घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । जिल्ला