Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


महिला विश्वकप फुटबलको आजबाट सुरु हुँदै

काठमाडौं । महिला विश्वकप फुटबलको नवौं संस्करण बिहीबारबाट अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु हुँदैछ । ३२ राष्ट्र सहभागि विश्वकपको उद्घाटन खेलमा बिहीबार न्युजिल्याण्डले नर्वेसँग खेल्दा अष्ट्रेलियाको भिडन्त रिपब्लीक अफ आयरल्याण्डसँग हुनेछ

रुसको मिसाइल आक्रमणले ६० हजार टन अन्न नष्ट भएको युक्रेनको आरोप

एजेन्सी । रुसको मिसाइल आक्रमणले कृष्ण सागर तटमा राखिएको ६० हजार टन अन्न नष्ट भएको आरोप युक्रेनले लगाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनको दावी

आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा बैठक बिहीबार बस्दैछ । बिहीबारको बैठकको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने सङ्घीय संसद् सचिवालयले जनाएको

नौ किलो सुन प्रकरणमा महरालाई उन्मुक्ति !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ। विदेशबाट तस्करीका लागि

फैसला ढिलो हुँदा न्याय कि अन्याय

काठमाडौं । सर्वोच्च अदालतमा सबैभन्दा पुरानो देवानी मुद्दा गत असार २८ मा फैसला भयो। जुन मुद्दा १५ वर्ष पुरानो हो। २०६६ सालमा सर्वोच्चमा दर्ता भएको त्यो मुद्दा २०८० सालमा फैसला

मुद्दा मिलाउन बिचौलिया र कर्मचारीको ‘सेटिङ’

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलाली परिसरमा खडा गरिएको मिटरब्याज पीडित सहायता कक्ष दैनिकजसो भरिभराउ हुुन्छ । प्रशासनले गत जेठ १४ गतेसम्म परेका मिटरब्याज पीडितका उजुरीमा दुवै पक्षलाई सहमतिमा लिएर

कांग्रेस बैठकमा संस्थापन पक्ष आक्रामक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट सुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्षका केन्द्रीय सदस्य

कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक

भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध

काठमाडौं । माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा फेरि अर्को विवादमा तानिएका छन् । १० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु लुई हानसोङको

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले