सुशील गैरे कपिलवस्तु । वर्षायाम सुरु भएपछि तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन् । बिरामी बढेसँगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा बिरामीहरुको चाँप बढ्न थालेको छ भने तराईमा सर्पदंशको
एजेन्सी । भारतको प्रसिद्ध पर्यटकीय गन्तव्य आगरास्थित ताजमहल जलमग्न हुँदा सयौं पयर्टक अलपत्र परेका छन् । ४५ वर्षको इतिहासमा ताजमहल वर्षाका कारणा जलमग्न भएको हो । भारतमा जारी भारी वर्षा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयबाट राजनीतिक दलका भ्रातृ संगठनहरुलाई बन्देज गर्न नसकिने बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं । शुल्क वृद्धिको बिरोधमा विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालयका कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी
काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्ने संकल्प लिएको बताउनु भएको छ । आज बुधबार गोरखामा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आयोजनाको
काठमाडौं । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ ।तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका