Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


भारतको कश्मिरमा पहिरोमा परी एकै परिवारका सातसहित आठ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुकश्मिरमा भारी वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ । बुधबार मध्यरातमा खसेको पहिरोले घर भत्किँदा एकै परिवारका ७ जनाको

सुन जाँच पास गराउने कर्मचारीलाई विभागले निलम्बन गर्ने

काठमाडौं । भन्सार विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट झण्डै एक क्वीन्टल सुन जाँच पास गराउने कर्मचारीलाई निलम्बन गर्ने भएको छ । बुधबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को

प्यूठानमा ड्रागन खेतीको आकर्षण बढ्दो

राजेश जिसी प्यूठान । ड्रागन फलमा प्यूठानका कृषकको आकर्षण बढ्दै गएको छ । रोजगारीको अवसरको खोजीमा युवाहरु भौतारीरहेको बेला प्युठानका युवा ड्रागन खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्

भैरहवा भन्सारको राजस्वमा कमी

काठमाडौं । भैरहवा भन्सार कार्यालयको राजस्वमा कमी आएको छ । भारतबाट हुने आयात घट्दा राजस्वमा कमी आएको हो । आर्थिक वर्ष २०७९/८० मा राजस्व विभागले दिएको लक्ष्य अनुसार यसको आधा

ठूलो परिमाणको विदेशी मुद्रासहित चार जना पक्राउ

काठमाडौं । बुधबार प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ । बुधबार राती हिमालय एयरलाइन्सको विमानबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना,

भारतको रायगडमा पहिरोले पुरै गाउँ प्रभावित, ५ जनाको शव भेटीयो

एजेन्सी । भारतको महाराष्ट्रको रायगढ जिल्लामा पहिरोले पुरै गाउँ प्रभावित हुँदा करीब २ सय बढी मानिस पहिरोमा परेका छन् । जसमध्ये पहिरोमा परेका पाँच जनाको शव निकालएको छ भने ७५

सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली

एजेन्सी । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा

सुन बरामद प्रकरणमा ६ जना पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार भएर बाहिर आईसकेको अवस्थामा नियन्त्रणमा लिएको सुन प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रेडी ट्रेडका सञ्चालक भनिएका दिलिप

कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पनि बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन् । मंगलबारदेखि

न्युजिल्याण्डमा अन्धाधुन्द गोली प्रहार हुँदा २ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डको अकल्याण्डमा भएको बन्दुक हमलामा दुई जनाको मृत्यु भएको छ । बिहीबार महिला विश्वकप फुटबल सुरू हुनु केही घण्टा अघि अकल्याण्ड शहरको मध्य भागस्थित एउटा भवन निर्माण क्षेत्रमा