Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक बस्न सकेन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । आजका लागि बोलाइएको समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो । बैठक शुक्रबार बिहान

बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

काठमाडौं । बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।

निर्वाचन कानूनको मस्यौदा संविधानको प्रावधान विपरित भएको भन्दै मुद्दा हाल्ने तयारी

काठमाडौं । लैंगिक तथा अल्पसंख्यक समुदायले निर्वाचन सम्बन्धी विधेयक संविधानको मर्म विपरित भएको भन्दै सार्वजनिक महत्वको मुद्दा हाल्ने भएका छन् । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले

फाइदा लिने मानिसहरु समाजसेवामा लागेर काम छैन : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा ५८ औं रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त मन्त्रीहरुको राजीनामा माग्नु गलत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताउनुभएको छ । शुक्रबार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले

सेती नदीमा डुबेर एक बालक बेपत्ता

काठमाडौं । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको

पहिरोले सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका क्षति

काठमाडौं । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका पहिरोले बगाएको छ । अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा निर्माणाधीन सुरुङ मार्गको दुवैतर्फको ढोका भत्किएको सिद्धार्थ सुरुङ

फिलिपिन्समा डुंगा पल्टिंदा २१ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ । बिहीबार राती राजधानी मनिला नजिकै यात्रु लिएर गईरहेको डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको हो भने ४० जनालाई जिवितै

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमण गरी स्वदेश फर्किनुभएको छ । शुक्रवार बिहान प्रधानमन्त्री दाहाल इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिनुभएको हो । उहाँलाई स्वागत गर्न विमानस्थलमा

सप्तरीमा धारिलो हतियार प्रहार गरि युवकको हत्या

काठमाडौं । सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ । शुक्रबार बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत फेला परेको