Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


स्वदेशमै हुने उपचार विदेशमा गएर गरे सरकारले खर्च व्यहोर्दैन : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताउनुभएको छ । शुक्रबार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको

विश्वकप फुटबल तयारी प्रशिक्षणमा तीन नेपाली खेलाडी थपिए

काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण

उपचार गरिरहेको भिडियो बिरामीको मन्जुरीबिना सामाजिक सञ्जालमा नराख्न काउन्सिलको आग्रह

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मन्जुरी नलिई सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले

एसियाडका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन

‘सुन तस्करी नियन्त्रणमा संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्छ’

काठमाडौं । सत्तारुढ राष्ट्रिय सभाका सांसदहरुले पनि सुन तस्करी नियन्त्रणमा संसद र संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यता औंल्याएका छन् । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेल, जनता

सुनसरी डेङगु नियन्त्रणका लागि जसपाको अभियान

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेङगु रोगको महामारी नियन्त्रणमा जनता समाजबादी पार्टीका कार्यकर्ता परिचालन गरिएको छ । तीनै तहका सरकारले धरानमा फैलिएको डेङगु नियन्त्रणमा चासो नदिएको भन्दै जसपा धरानले

बारामा उपप्रमुख स्वास्थ्य प्रवर्द्धन कार्यक्रम प्रभावकारी

काठमाडौं । बाराको निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दै गएको छ । एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र अन्य सबै प्रकारको

स्वास्थ्य मन्त्रालयको बेथिति सुधार्न लागिपरेको स्वास्थ्य मन्त्री बस्तेतको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बेथिति भएको बताउनुभएको छ । शुक्रबार वीर अस्पतालको १ सय ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले पहुँचको आधारमा जागीर खाने

कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश – पीडितलाई ३० लाख क्षतिपूर्ति दिनू

काठमाडौं । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको मुद्दामा ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको