काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी
काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिव दुई अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपाली टोलीले समूह चरणमा खेलेका तीन मध्ये दुई खेल हारेको थियो ।
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । नेपाल सरकारबाट कानून बमोजिम दर्ता
काठमाडौं । संसदीय सुनुवाई समितिले दुई देशको राजदूतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ । समितिको बिहीबार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (युएई)का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत
काठमाडौं । गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।
एजेन्सी । चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो
काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ । बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा
काठमाडौं । बाजुरामा यो वर्षको धान रोपाइँ सकिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा जेठको पहिलो सातादेखि शुरु भएको धान रोपाइँ श्रावणको दोस्रो सातासम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले