Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नयाँ जनादेशका लागि संसद भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्री सरिर्फको घोषणा

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिर्फले ताजा जनादेशका लागि संसद भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री सरिर्फले संसद भङ्ग गरेर निर्वाचनमा जाने निर्णय

माओवादी केन्द्रीय समिति बैठक : सदस्यहरूले धारण राख्ने क्रम जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू भएको बैठक आज तेस्रो दिन पनि जारी रहनेछ । बुधबार र बिहीबार झन्डै

अवकाशपछि पनि पद छाड्न इन्कार गर्दै सदस्यसचिव काफ्ले

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव जीवनारायण काफ्ले कानुनविपरीत आफ्नो कार्यकाल चार वर्ष रहेको भन्दै शक्ति केन्द्र धाउन थाल्नुभएको छ । उमेर हदका कारण साउन

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक

काडमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तीय छानबिन समिति बनाउन विपक्षी दलहरूले माग गरे पनि सरकारको नेतृत्व अनिच्छुक देखिएको छ। यस मामिलामा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै

माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेतामाथि

दावाको नक्कली नागरिकतासम्बन्धी प्रतिवेदन गृहमै गायब, गृहमन्त्रीज्यू प्रतिवेदनप्रति किन बेवास्ता ?

काभ्रे । सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि नै गृह

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर

झापामा डेंगु संक्रमितको संख्या बढ्यो

काठमाडौं । झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र युनिसेफकी नेपाल प्रतिनिधि अकुंगाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रय संघीय नियोग (युनिसेफ)की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ । युनिसेफको नेपालप्रतिनिधिका रुपमा आएकी अकुंगाले बिहीबार

दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा

काठमाडौं । दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा सुरु गरिएको छ । नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दाबी गर्ने दराजले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआई