Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ आँखा पाक्ने रोग

काठमाडौं । विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल,

जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ जंगलबाट ल्याएको च्याउ खाएर बारेकोट गाउँपालिका– ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो

इजरायलको तेल अभिभमा बेलुन महोत्सव

एजेन्सी । इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी सुरू भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र

स्वेज नहर व्यवस्थित बनाउँदै इजिप्ट

एजेन्सी । पृथ्वीको पूर्वी–पश्चिमी भाग जोड्ने र समुन्द्री यातायात र परिवहनको घाँटी मानिएको स्वेज नहर क्षेत्रलाई इजिप्ट सरकारले थप व्यवस्थित बनाउने भएको छ । इजिप्ट सरकारले बिहीवार स्वेज नहर आर्थिक

मेक्सिकोमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

एजेन्सी । पश्चिम मेक्सिकोमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रुको मृत्यु भएको छ । राजधानी नजिकै भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । ४० जना यात्रु रहेको बस

कम्बोडियामा चीनको बीआरई परियोजना, तेस्रो चक्रपथको उद्घाटन

एजेन्सी । कम्बोडियाको नोमपेन्हमा बिहीवार तेस्रो चक्रपथको उद्घाटन भएको छ । चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकको सहुलियत ऋणमा निर्माण गरिएको चक्रपथ राजधानी नोमपेन्हको केही भागलाई घेरेर बनाइएको हो । कम्बोडियाका प्रधानमन्त्री सम्देच

बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध

काठमाडौं । बाग्लुङको बुर्तिबाङ–ढोरपाटन सडक पहिरोका कारण अवरुद्ध भएको छ । ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै गएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहीबार दिउँसो खसेको पहिरोले

गौरीशंकरमा पहिरोमा परी तीन जना वेपत्ता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा तीन जना

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको दाबी

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको जिकिर गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्टन डिसी जिल्ला अदालतमा बिहीबार हाजिर भएका ट्रम्पले आफुविरुद्ध

कोलम्बिया र मोरक्को महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा राउण्ड अफ सिक्सटिनको समिकरण पूरा भएको छ । बिहीबार भएका खेलहरुपछि समूह एच बाट कोलम्बिया र मोरक्को नक आउट चरणमा पुगेका छन् । अष्ट्रेलियमा