Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सरकार र सहकारी पीडितबीच ७ बुँदे सम्झौता, आन्दोलन स्थगित

काठमाडौं । सरकार र सहकारी पीडितबीच ७ बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन(धर्ना बिहीबारदेखि स्थगन गरेका छन् ।

राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै

काठमाडौं । ५औं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा आगामी साउन २१ देखि २७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको

सामाखुशी खोलामा बेपत्ता बालकको शव भेटियो

काठमाडौं । गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगरको शव ११ दिनपछि

नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र छैन : पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालबाट राजतन्त्र विस्थापित भएपनि जनसंस्था स्थापित हुन नसकेको बताउनुभएको

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको

निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेकोे बताउनुभएको छ । बिहीबार महासंघले आयोजना गरेको आर्थिक नीतिले

स्वास्थ्य मन्त्रालयको अनुगमन : अस्पतालले नागरिक वडापत्र लागू गर्नुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका ८ वटा अस्पतालहरुको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंका ४, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन

काठमाडौं विश्वविद्यालयमा ‘टेक्नो फेयर’ हुने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले यही साउन २३ गते मंगलावरदेखि तिन दिनसम्म ‘टेक्नो फेयर’ आयोजना गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको विश्वविद्यायलको हाताभित्र निर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरमा हुने

संसदीय सुनुवाई समितिबाट प्रस्तावित ६ राजदूतको नाम अनुमोदन

काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम

काउलीपछि हरिवंश र शान्तिश्रीले ल्याए ‘ए केटा मादलु पड्का’

काठमाडौं । ‘काउली ’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका