Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


चितवनको जलवीरे झरनाबाट २८ लाख राजस्व

काठमाडौं । चितवनको जलविरे झरनाबाट गत आर्थिक वर्षमा २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा रहेको झरनाबाट गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २८ लाख ३५

सुदूरपश्चिममा गौरापर्वको चहलपहल सुरू

डडेल्धुरा । सुदूरपश्चिमको डडेल्धुरामा गौरापर्वको चहलपहल सुरू भएको छ । सुदूरपश्चिममा विशेष गरि महिलाले गौरापर्वमा भगवान शिवलाई महेश्वर र माता पार्वतीलाई गौराको रुपमा पूजा गरि भाद्र शुक्ल पंचमीदेखि एक सातासम्म

बनस्थलीमा बसको ठक्करबाट बाबु आमाको मृत्यु, छोरी घाइते

काठमाडौं । काठमाडौंको बनस्थलीमा आइतबार बिहान बसको ठक्करबाट बाबुआमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । बनस्थलीको अन्नपूर्ण चोकमा बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको दरौंदी

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई

काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड) ले जितेका छन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिष्पर्धाबाट

मलाई कलाकार बन्ने इच्छा थियो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताउनुभएको छ । शनिबार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न

प्रिमियर लिग : युनाइटेडलाई पराजित गर्दै सिटी विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा सिटीलाई साँघुरो जित दिलाउन जुलियन अल्भारेजले निर्णायक गोल गरे

आज समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । आइतबार समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक आइतबार साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन

एकीकृत समाजवादी को पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । आइतबार सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु हुने बताइएको छ । बैठकमा पार्टीको आगामी

कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । रूपा गाउँपालिकामा मोटरसाइकल शनिबार साँझदुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ । लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको

महिला विश्वकप फुटबलको फाइनलमा आज इंग्ल्याण्ड र स्पेन भिड्दै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनलमा आइतबार इंग्ल्याण्ड र स्पेन भिड्दैछन् । यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुबै टोली पहिलो