Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


भारतमा सैनिक चढेको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट

रुसको मिसाइल आक्रमणबाट युक्रेनमा ७ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा ७ जनाको मृत्यु भएको छ । बेलारुसको सीमा नजिक रहेको युक्रेनको उत्तरी क्षेत्र चेर्निहाइभ शहरमा धार्मिक सभा मनाइरहेकाहरुमाथि लक्षित गरी गरिएको मिसाइल

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको

ललिता निवास प्रकरणको प्रतिवेदन सीआइबीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने भएको छ । सिआइबीले सो प्रकरणमा संलग्न दुई

सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार

काठमाडौं । विद्युत् महसुल नतिर्ने, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेर राजस्व छली गर्नेलगायतका काण्ड गर्दै आएको सोनापुर सिमेन्टको उत्पादक सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाले वहिष्कार

कैदीबन्दीले कहिले पाउलान् खुला कारागार

काठमाडौं । कारागारभित्र कैद भुक्तानीसँगै कैदीबन्दीलाई सामाजिक तथा मानसिक रूपमा सक्रिय र आर्थिक उपार्जनमा सहभागी बनाउने रणनीतिका साथ सरकारले खुला कारागार नीति ल्याएको थियो। कारागार ऐन २०७९ मै उल्लेख भएको

दाहाल–यादव सम्बन्धमा दरार

काठमाडौं । साउन ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमै भएर पनि सहभागिता जनाएनन्। जसपाका तर्फबाट प्रवक्ता मनीष सुमन र

नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको

‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धा सुरू

काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धा सुरू भएको छ । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स