एजेन्सी । इराकको राजधानी बगदादलाई छुट्याउने टाइग्रिस नदीको किनार सफा गर्न युवाहरुको समूहले अभियान शुरु गरेको छ नदीलाई सफा, स्वस्थ र अझ सुन्दर इराक बनाउन सरसफाइको कार्यक्रम अघि बढाएको बताइएको
काठमाडौं । आइतबार शेयर बजार २२ अंकले झरेर २ हजार ११ मा आएर थामियो । कारोबार थप खुम्चिएर डेढ अर्ब तलै सीमित रह्यो । सबै समूह राताम्मे रहँदा जलविद्युत समूहमा
एजेन्सी । इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ बिलियन यूरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्सान हुने अनुमान गरेको छ । यो इटलीको इतिहासमै
एजेन्सी । जापान सरकारले निस्क्रिय भएको फुकुसीमा दाइची आणविक उर्जा केन्द्रबाट आणविक दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । ३५ डिग्रिमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरुले
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालिकाको कदमविरुद्ध आइतबार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् ।
काठमाडौं । सङ्घीय संसद अन्तर्गत आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भइ भदौ ५ गते बस्ने भएकाे छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि
काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरुलाई दिने अभिमुखिकरण तालिम प्रभावकारी बनाउने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरुले अभिमुखिकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी
काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको सर्वदलीय बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाउनु भएको थियो
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गर्नुभएको शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएको छ ।
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ । आइतबार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा