Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

चीनको केरुङसम्म जान अनुपति पत्र जारी हुने

काठमाडौं । रसुुवा बाहेकका जिल्लाका ट्रक चालकलाई चीनको केरुङसम्म जान अनुमति पत्र जारी हुने भएको छ । अध्यागमन विभागको निर्देशनपछि अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ

१० वटा समितिको सभापतिमा ११ जनाको उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी,

वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्ने

काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले

संसदीय समितिको सभापतिका लागि सांसदहरुले गरे उम्मेदवारी दर्ता

काठमाडौं । संसदका विषयगत समितिका सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् । जसअनुसार नेपाली कांग्रेसका सांसद आरजु राणा र रामहरि खतिवडाले क्रमशः कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्यव्यवस्था तथा

बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु

बैतडी । करेन्ट लागेर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी

बागमती प्रदेशका ५ प्रादेशिक अस्पतालमा आईसीयू सेवा विहीन

काठमाडौं । बागमती प्रदेशका ५ वटा प्रादेशिक अस्पताल आईसीयू सेवा विहीन छन् । प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने ५ प्रादेशिक अस्पतालमा आईसीयू विहिन भएका हुन् । प्रदेशका १३

राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन सम्बन्धि विधेयक २०८०’ प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस

राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस

काठमाडौं । राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तिदेवी राईले सो विधेयक पेस

१९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक तयार

काठमाडौं । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा हुने १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवकहरु खटिने भएका छन् । आयोजक समितिका अनुसार हाङझाउ एशियाली खेलकुद र