Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ, भोलि पाकिस्तान जाने

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एंव स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्धामा आज पनि सुनुवाई हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको

बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु

बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो

सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ । मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा

समाजवादी मोर्चाको घोषणा सभा लुम्बिनी प्रदेशमा हुने

काठमाडौं । कम्युनिष्ट एकता कायम राख्न घोषणा गरिएको ‘समाजवादी मोर्चा’ को घोषणा सभा लुम्बिनी प्रदेशमा हुने भएको छ । मोर्चाले बुटवलमा आज आइतबार पत्रकार सम्मेलन गरेर सभाको तयारीबारे जानकारी गराएको

सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति रहेको बताउनुभएको छ । आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा

देशको राष्ट्रियता खतरामा रहेका पूर्व प्रधानमन्त्री खनालको दाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गर्नुभएको छ । आइतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धी,

यस वर्षको ‘विष्णु–नाती’ फोटो पत्रकारिता पुरस्कार श्रेष्ठलाई

काठमाडौं । यस वर्षको विष्णु–नाती फोटो पत्रकारिता सिरपाःगुथी पुरस्कार दि हिमालयन टाइम्सका फोटोपत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । काठमाडौमा आज एक कार्यक्रमकाबीच दुई दशक अगाडीदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा

नेप्सेमा २० अंकको गिरावट

काठमाडौं । आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले आइतबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो । बजार घटेसँगै नेप्से पुनः २०००

आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैनः मन्त्री बस्नेत

ललितपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित मेरो पोषण साथी मोबाइल एपको

सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ शुरु हुने

काठमाडौं । सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु गर्ने भएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलिदेखि