Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सर्वोच्चको मुद्दा पेसीमा स्वचालित प्रणाली

काठमाडौं । सर्वोच्च अदालतमा सोमबारदेखि मुद्दाको पेसी तारेखमा कर्मचारीले चलखेल गर्न नपाउने भएका छन्। अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न सोमबारदेखि सर्वोच्चमा मुद्दाको पेसी स्वचालित (अटोमेसन) प्रणालीबाट तोकिने भएको छ।

‘सुन’ भन्दा पहिले नागरिकताको ‘तस्करी’

काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिहरूको साथमा नेपाली नागरिता फेला पर्ने क्रम रोकिएको छैन । २०८० भाद्र १० गते आइतबार साँझसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी

१५ दिनमै १ हजार ४ सय अस्थायी शाखा अधिकृतको दरबन्दी सिर्जना

काठमाडौं । गत १५ दिनको बीचमा ३ पटक बसेको मन्त्रिपरिषद् बैठकहरूले १ हजार ४ सयभन्दा बढी अस्थायी शाखा अधिकृतको दरबन्दी स्वीकृत गरेको छ । संघ सरकारअन्तर्गत सञ्चालित आयोजनाहरूमा कर्मचारी अभाव

‘हाई प्रोफाइल’ निर्णयकर्तालाई उन्मुक्ति

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २ सय ८९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतमा २ सय ८९ जनालाई प्रतिवादी

कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षाका साथै तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ। सोमबार बिहान

तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक

काठमाडौं । तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । गायिका अनु चौधरीले स्वर रहेको छ भने शब्द सञ्चारकर्मी तथा गीतकार बसन्त योगीको रहेको छ । गीतमा संगीत तथा

ब्रिटिस गोरखा नेपालीलाई नागरिकताबाट वञ्चित नगराउन माग

काठमाडौं । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत–नेपालले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित नगराउन सरकारसँग माग गरेको छ । आइतबार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोर्खाहरुको नेपाली नागरिकताले

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ । आइतबार जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण

ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार हो : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताउनुभएको छ । आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख

नील बाराही विद्यालयले गैरकानूनी रुपमा सटर अतिक्रमण गरेको भन्दै खाली गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १३ स्थित नील बाराही मध्यमिक विद्यालयले गैरकानूनी रुपमा सटर अतिक्रमण गरेको भन्दै सटर खाली गर्न माग गरिएको छ । नील बाराही गुठी खलःले निलबाराही