Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा

‘ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दूषित बनाए’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरुले नेपालजस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित विश्व हिन्दू महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै

एमसीसीका उपाध्यक्ष एलफोर्ड नेपाल आइपुगे

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुग्नुभएको छ । करिब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैलाई लक्षित

संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न समिति सभापति बाँडियो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदलाई साझा थलोको रुपमा विकास गर्न समिति सभापतिहरुको भागबण्डा गरिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक

एमालेले ‘मै लाउँ’, ‘मै खाउँ’ भन्नेजस्तो व्यवहार गर्‍यो : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरुलाई मतलव नै नगरी समिति सभापति लिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकपछि

इलाम बजारका अधिकांश सिसी क्यामेरा चल्दैनन्

इलाम । इलाम बजारमा जोडिएका अधिकांश सिसी क्यामेरा नचल्ने अवस्था छन् । इलाम बजार प्रवेश गर्ने मेची राजमार्गको जिरो किलोमिटर क्षेत्रमा जोडिएका २२ क्यामेरामध्ये सात वटा मात्र सञ्चालनमा रहेका छन्

बिना शर्त एउटा संसदीय समितिको नेतृत्व राप्रपाले पाएको हो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिना शर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताउनुभएको छ । कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले

विराटनगरबाट काठमाडौं ल्याउँदै गरेको २० किलो चाँदी सिन्धुलीमा बरामद

सिन्धुली । सिन्धुलीमा प्रहरीले वीपी राजमार्गमा लुकाएर ल्याइएको २० किलो चाँदी बरामद गरेको छ । सिन्धुलीको वीपी राजमार्गमा विराटनगरबाट काठमाडौं आउँदै गरेको कारबाट खनियाखर्कमा उक्त चाँदी बरामद गरेको प्रहरीले जनाएको

हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन : शशांक कोईराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद शशांक कोईरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोईरालाले आगामी राजनीति युवाहरुको

गाई हत्याको विरोधमा राप्रपाको र्‍याली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौ हत्याको विरोधमा विरोध र्‍याली निकालेको छ । हिन्दू धर्मालम्बीहरुले लक्ष्मी माताको रुपमा पुज्दै आएको गाईको हत्या गरिएको भन्दै राप्रपाले मंगलबार काठमाडौंम विरोध