Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


बिस्फोट नभएका अमेरिकी हतियारले अझै लिँदैछ अफगानी नागरिको ज्यान

एजेन्सी । अफगानिस्तानमा अमेरिकी सेनाले छोडेका युद्ध सामग्रीले अफतानिस्ताकका नागरिकको अझै ज्यान लिने गरेको छ । लामो समयसम्म बसेर सन् २०२१ को अन्तिममा अमेरिकी सेनाले अफगानिस्तान छोडेका थिए । ५४

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एशिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल भएको छ । बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल भइरहेको हो । बैठकमा समितिका कामकारबाहीका विषयमा

एमसीसीको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको एमाले अध्यक्ष ओलीको दाबी

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको दाबी गर्नुभएको छ । एमसीसीका

कोशी प्रदेश सरकारको बजेट विहीनताको असर, राजश्व संकलनमा असर

इलाम । कोशी प्रदेश सरकार बजेट विहिन अवस्था पुगेपछि त्यसको असर प्रदेशका विभिन्न कार्यालयहरुमा पनि पर्न थालेको छ ।प्रदेश मातहतका कार्यालयहरुबाट हुने राजश्व संकलनदेखि अन्य प्रशासनिक काममा असर परेको हो

भक्तपुरमा आजै जनैपूर्णिमा मनाइयो

भक्तपुर । भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल उत्पन्न

प्राविधिक खराबी आएपछि एमाले नेताहरु चढेको विमान काठमाडौं फर्कियो

काठमाडौं । पार्टी सचिवालयको वैठकमा सहभागी हुन काठमाडौंबाट सिराह जान जनकपुरको गईरहेका एमाले शीर्ष नेताहरु चढेको वुद्ध एअरको विमानमा प्राविधिक गडबडी आएको छ । प्राविधिक गडबडीका कारण विमान जनकपुरमा अवतरण

इन्जिनियरिङ्गको शुल्क घटाउन माग गर्दै उपकुलपति कार्यलय अगाडि नेविसंघको होम

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ । बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेमा गुडिरहेको स्कार्पियो जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बुटवल जादै गरेको स्कार्पियोमाथि पहिरो खसेको थियो । दुर्घटनामा परेर ८

भक्तजनहरुको भीड लाग्ने स्थानमा काठमाडौं महानगरद्वारा सवारी आवगमन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहिबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।भोलि बिहिबार गाईजात्रा र शुक्रबार गुँला पर्वको द्वितिया मनाउने भएकाले सडकमा भक्तजनहरुको भीड लाग्ने