Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


उद्योगी व्यवसायीलाई अपराधी जस्तो व्यवहार गर्न हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजना भएको निजी

चालु पूँजी कर्जा मार्गदर्शन संशोधनप्रति परिसंघको असन्तुष्टि

काठमाडौं । चालु पूँजी कर्जा मार्गदर्शन संशोधनप्रति नेपाल उद्योग परिसंघले असन्तुष्टि व्यक्त गरेको छ । मार्गदर्शनमा उत्पादनमूलक उद्योग परिभाषित गरिनु सकारात्मक भएपनि परिसंघले दिएको सुझाव साना तथा मझौला उद्योगका हकमा

राहुललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राहुल महरालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई विद्युतीय चुरोट (भेप)

संखुवासभामा भालुको आक्रमणबाट दुई जना गम्भिर घाइते

काठमाडौं । भालुको आक्रमबाट संखुवासभामा दुई जना गम्भिर घाइते भएका छन् । भोटखोला गाउँपालिका–४ इलामेमा बुधबार दिउँसो भालुले आक्रमणबाट दुई जना गम्भिर घाइते बनेका हुन् । गम्भिर घाइते हुनेमा प्रेम

सिरहामा एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सिरहामा सुरु भएको छ । एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा बुधबार दिउँसो बैठक सुरु भएको

कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय

नेपाल र पाकिस्तानबीचको खेल सुरु

काठमाडौं । एसिया कप क्रिकेट सुरु भएको छ । उद्घाटन खेलमा अहिल नेपाल र पाकिस्तान मैदानमा रहेका छन् । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पाकिस्तानले ब्याटिङ रोजेपछि

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ । बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोगले आज विज्ञप्ति जारी गरेर विस्तृत शान्ति सम्झौताको

अख्तियारद्वारा बोर्देबर्साइन नगरपालिकाका मेयर र निमित्त प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ