सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको चार कोशे जङ्गलमा एक युवतीको शव भेटिएको छ । सुनसरी धरान उप–महानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा अन्दाजी ३० वर्षकी नाम नखुलेको वेवारिसे महिलाको शव फेला परेको
काठमाडौं । भारतीय मौसम विज्ञान विभागले गुजरातको सौराष्ट्र र कच्छ क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरेको छ । सोमवार उच्च तापक्रमको चेतावनी दिइएको हो । भारतको पश्चिमी राज्य
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रत्यक्षरुपले आणविक वार्ता भइरहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग बोल्दै ट्रम्पले आगामी शनिबार इरानसँग शीर्ष तहमा निकै महत्वपूर्ण वार्ता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिनुभएको छ । ट्रम्पको कर नीति तथा योजनाका कारण केही दिनदेखि चीनको शेयर बजारनै समयमा
काठमाडौं । आज जनआन्दोलन दिवस अर्थात् पञ्चायती शासन व्यवस्थाको अन्त्य भएको दिन । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको यस दिनको सम्झना गर्दै जनआन्दोलन दिवस मनाउन शुरु गरिएको हो । विसं २०४६
काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आज बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्थापनाको माग गर्दै आज काठमाडौंको बल्खुमा वृहत् प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा कार्यसमितिको वैठकले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने निर्णय गर्दै आन्दोलनमा
काठमाडौं । रूपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुईजनाको मृत्यु भएको
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहेको
काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा राजधानी केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुले सोमबारदेखि अनिश्चिकालीन शैक्षिक हडताल शुरु गरेका छन् । नयाँ शिक्षा ऐनको माग गर्दै यही चैत्र २० गतेदेखि राजधानी केन्द्रीत