Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार दिउँसो ४ बजे बस्नेछ । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको छ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा

लगनमा सेतो मच्छिन्द्रनाथको रथ जात्रा

काठमाडौं । काठमाडौंको लगन टोलमा सेतो मच्छिन्द्रनाथको रथ जात्रा गरिएको छ । लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमा मानिने माँ सिमालाई रथ परिक्रमा गराई लगन जात्रा मानेको हो । सो अवसरमा लगन

सभ्य बन्यो राप्रपाको खबरदारी सभा

काठमाडौं । हिन्दू अधिराज्य पुनस्थापना, संघीयता खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका मागहरु राखी आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनआन्दोलन दिवसको अवसरमा आज राजधानीमा खबरदारी सभा आयोजना गरेको छ ।

सूर्य नेपाल एनपिजिए म्याच-प्ले शुरू

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच–प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल-भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कांग्रेस-एमालेको भागबण्डा नमिल्दा गभर्नर नियुक्ति भएन भन्नेकुरा सत्य होइन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने बताउनुभएको छ । मंगलबार मन्त्रिपरिषद्का बैठक सुनाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासो जवाफ दिँदै

पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक

काठमाडौं । नेपाल आइडल सिजन २ का गायक पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन गिरी स्वयंकै छ । गायक पवन

गणतन्त्रवादीहरुले पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने राप्रपा उपाध्यक्ष तामाङको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष बुद्धिमान तामाङले गणतन्त्रवादीहरुले आफ्नो पार्टीलाई पेल्न खोजे विद्रोह गर्ने चेतावनी दिनुभएको छ । मंगलबार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाको प्रदर्शन

काठमाडौं । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले संघीयता धेरै खर्चिलो भएको बताउँदै संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित प्रदर्शन गरेको हो । पार्टीले