Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


तीनकुने घटनामा पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको भन्दै स्वीकार्य नहुने बताउनुभएको छ ।

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता गरे देशमा आगो बल्छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलहरुले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन लागेको भन्दै त्यो प्रयास सफल हुन नदिने टिप्पणी गर्नुभएको छ ।

रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाद्वारा मानव अधिकार आयोगमा निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ । बुधबार पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन

चुनौतिका बाबजुद पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि : महासंघ अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विभिन्न प्रकारका चुनौतिका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिँचाइ, उड्डयन क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धि हाँसिल गरिरहेको बताउनुभएको छ । सिंगापुरमा एशियाली

रोजगारी सिर्जना गर्न आइएसभिजी र चीनको सांघाई हाइस्यानबीच सम्झौता

काठमाडौं । इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रुपमा काम शुरु गर्ने भएका छन् । बुधवार काठमाडौंमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको

अछाम आगलागी : २७ घर जले, सात करोड बढी क्षति

काठमाडौं । अछाममा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएका छन् । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका हुन् । आगलागीबाट

पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौं । पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको छ । बुधवार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङलगायतका जिल्लामा भारी वर्षा भएको हो । नेपालमा वर्षा नहुँदा प्रदुषणको

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द

काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने नारायणगढ–बुटवल सडक निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार दाउन्ने खण्ड बुधबार (आज) बिहान ११.०० बजेदेखि

विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको

नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु

एजेन्सी । क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एउटा नाइटक्लबको छत भत्किँदा कम्तिमा ७९ जनाको मृत्यु भएको छ । घटनामा १ सय ५० भन्दा बढी घाइते भएका छन्