Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


रवि लामिछाने कारागार चलान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का सभापति एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल उपलब्ध

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित बैठकका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रवि लामिछाने पुर्पक्षका लागि भैरहवा कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रकिृया पुर्‍याएर

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन

एजेन्सी । मोरक्कोका हजारौं बासिन्दाले देशको राजधानीमा भेला भइ गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन् । प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका थिए । प्यालेस्टिनी झण्डा

शिक्षा क्षेत्रमा आजदेखि अनिश्चितकालीन हड्ताल

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका शिक्षकहरुले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै चैत

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको

इजरायली प्रधानमन्त्री नेतेन्याहु अमेरिका भ्रमणमा

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका भ्रमणमा जानुभएको छ । हंगेरीको चार दिने भ्रमण सकाएर नेतान्याहु वासिङ्टनतर्फ लाग्नुभएको हो । अमेरिका भ्रमणका क्रममा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको गए राति निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनु