काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी पोर्टफोलियो म्यानेजर कल्पना सरकारले लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैंगिक असमानता कम गर्न सकिने बताउनुभएको छ । पर्यटन बोर्डले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० जना कविहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित
काठमाडौं । सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । बिहीबार अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासमा
काठमाडौं । शेयर बजारमा लगानीकर्ताको निराशा जारी रहेको छ । साताको अन्तिम कारोबार दिन पनि शेयर बजारमा पहिरो जारी रह्यो । नेप्से १९ अंक बराबरले झरेर १९ सय ३२ मा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीतिक भागबन्डाको आधारमा नियक्ति गर्नु नहुने बताउनुभएको छ । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताउनुभएको छ । बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र
एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल भएको छ । बुधवार राष्ट्रपति सिसी र विदेशमन्त्री
एजेन्सी । पूर्वी जेरुसेलममा प्यालेस्टाइन एक व्यक्तिले छुरा प्रहार गर्दा दुई जना घाइते भएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक व्यक्ति पछाडिबाट आक्रमण गरिरहेको देखिन्छ । एक व्यक्ति
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताउनुभएको छ । मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनको लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो