स्याङ्जा । स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– ६ स्थित रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ वर्षीय यमबहादुर थापाको मृत्यु भएको
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ । सुन प्रकरणमा पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ
काठमाडौं । आज ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । यो
काठमाडौं । बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेश अन्तर्गतका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता
काठमाडौं । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस
काठमाडौं । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु
एजेन्सी । शनिबारदेखि सुरु हुने जी ट्वेन्टी सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्लीमा अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ । विश्वका विकसित तथा विकाशील २० वटा राष्ट्रका कार्यकारी प्रमुखहरु सहभागी हुने
एजेन्सी । युरोकप फुटबलको छनौट खेलमा फ्रान्स र नेदरल्याण्ड्सले सहज जित निकालेका छन् । बिहीबार राती भएको समुह ‘बि’ को खेलमा फ्रान्सले गणतन्त्र आयरल्याण्डलाई २–० ले हराउँदा नेदरल्याण्ड्सले ग्रिसमाथि ३–०
एजेन्सी । अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी क्षेत्रमा इस्लामीक लडाकूहरूले आक्रमण गर्दा डुंगामा सवार ४९ सर्वसाधारण मारिएका छ । मालीको अन्तरिम सरकारका अनुसार गाओ शहरबाट मोप्ती जाने नाइजर नदीमा डुङ्गाको यात्रा
काठमाडौं । २० औं निजामति दिवस आज मनाइँदै छ । २०६० सालदेखि मनाउन लागिएको निजामति दिवसको यो वर्षको नारा “व्यावसायिक र सिर्जनशील प्रशासनविकास, समृद्धि र सुशासन” भन्ने तय गरिएको छ