Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटे

काठमाडौं । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । बिहीबार सार्वजनिक गरिएको सातौं कृषि गणनाको नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा

मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्न सबै राजनीतिक दल एकतावद्ध हुनुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । कांग्रेस

गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि बोल्दै

प्रधानमन्त्रीको चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरामा विशेष पहल हुनुपर्छ : सांसद पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ (तेल) र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने

चुच्चे नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपालको कर्तव्य हो : अध्यक्ष नेपाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा

कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ : रमेश लेखक

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट श्रृङ्खला आजदेखि

काठमाडौं । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट श्रृङ्खला बिहीबार देखि सुरु हुँदैछ । पहिलो खेल ब्लोमफोंटेनमा नेपाली समय अनुसार बिहीबारदेखि बेलुका पौने ५ बजे सुरू हुनेछ । दुई देशबीच

विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनु एमाले सांसद भट्टराईको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य

राहुल गान्धीले सुरु गरेको भारत जोडो अभियानको एक वर्ष पूरा

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले सुरु गरेको भारत जोडो अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा गान्धीले कन्याकुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको बताएका छन्

यादवमाथिको सांघातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास गरियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको बिरोध गर्नुभएको छ । उहाँले सो सांघातिक आक्रमण सनकको भरमा भएको भन्दै थामथुम पार्ने