Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुनवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । थुनामा परेका आरोपितका कानून व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित

सर्वदलीय बैठकको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ । आज बिहिबार अपराह्न सर्वदलीय बैठक बस्ने तयारी भईरहेको प्रधानमन्त्री निकट स्रोतले

वैवाहिक सम्बन्धमा सर्वोच्चले पनि न्याय दिएनः लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय

काठमाडौं । लैंगिक तथा अल्पसंख्यक समुदायले आफूहरुले पनि विवाह दर्ता गर्न पाउने भनि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् । सो समुदायकी अगुवा सरिता केसी र लक्ष्मी गलानले

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष)

काठमाडौं । प्रतिनिधि सभाको बिहिबारको बैठक शुरु भएको छ ।

नयाँ नक्साबारे चीनलाई जानकारी गराएको आधिकारीकता नभेटिएको परराष्ट्रमन्त्री साउदको भनाइ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताउनुभएको छ । २०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते

इस्तानाबुलमा भीषण वर्षाका कारण २ जनाको मृत्यु, १२ जना घाइते

एजेन्सी । टर्कीको ठूलो शहर इस्तानाबुलमा भीषण वर्षाका कारण २ जनाका मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बुधबार शहरको उत्तरी क्षेत्रमा राति करिव ९ बजेबाट

प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका एजेन्डा तय भइनसकको बताउनु भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले भ्रमणको ठूलो सूची

जी ट्वेन्टी सम्मेलनका लागि एक हजार लक्जरी गाडीको व्यवस्था

एजेन्सी । विश्वका विकसित तथा विकाशील देशहरुको संगठन जी ट्वेन्टीको शिखर सम्मेलन आगामी शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ । दुई दिने सम्मेलनमा जी ट्वेन्टी सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुसहित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ । लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा परेको थियो । उक्त मुद्दाको अन्तिम बहस

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै