Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


संखुवासभाको भोटखोलामा राष्ट्रिय प्रशारण लाइन

काठमाडौं । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बालिएको हो । दुर्गम गाउँमा विद्युत् पुगेपछि

वीरेन्द्रनगरस्थित एक स्कुलको होस्टलमा ८ वर्षीय बालक मृत फेला

काठमाडौं । सुर्खेतमा ८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ । वीरेन्द्रनगर घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा गएराति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका

नेकपा एसको मेची महकाली अभियान भोलिदेखि

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलिदेखि सुरु हुने मेची महाकाली जागरण यात्राको तयारी पूरा भएको बताएको छ । पार्टीद्वारा शनिबार झापाको काँकरभिट्टामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यात्राको तयारी पूरा भएको

९२ प्रतिशत श्रमिक सीप तथा तालिम बिना वैदेशिक रोजगारीमा गइरहेका छन् : श्रमसचिव भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग

मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी

जनकपुर । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताउनु भएको छ । शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले देशको आर्थिक अवस्था सुधारोन्मुख अवस्थामा

काठमाडौंमा मुख तथा अनुहारसम्बन्धि चिकित्सकको अन्तराष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । मुख तथा अनुहारसम्बन्धि शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तराष्ट्रिय

अर्घाखाँचीको लदाम बगैंचा पर्यटकीय गन्तव्य बन्दै

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । सन्धिखर्क– १ स्थित बगैंचालाई आधुनिक र व्यवस्थित बनाएर पर्यटकीय स्थलको रुपमा विकास गर्न सुरू गरिएको सन्धिखर्क नगरपालिकाले

खुर्सानी खेतीबाट मासिक ५ लाखको आम्दानी

तेह्रथुम । गाउँमा राम्रो रोजगार र आम्दानी नभएकै कारण युवाहरु विदेशमा पलायन हुँदै आइ रहेको बेला छथर जोरपाटी गाउँपालिका ६ मजुवा मेघबहादुर खड्काले गाउँमै भेडे खुर्सानी खेतीबाटै राम्रो आम्दानी लिँदै

महिला भलिबलमा नेपाल पराजित

काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित भएको छ । देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सोझो सेटमा

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो । सुदूरपश्चिम