काठमाडौं । अर्को वर्ष हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ । उद्घाटन खेलमा अहिले नेपालले सिंगापुरको सामना गरिरहेको छ । टियु क्रिकेट
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्दै हुनुहुन्छ । हिजो राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गर्न
एजेन्सी । भारतको आन्द्र प्रदेशमा दुई वटा रेल आपसमा ठोकिएर भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । आन्द्र प्रदेशको विजयनगर जिल्लामा बिशाखापटनम
काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र श्रीलंका भिड्ने छन् । खेल दिउँसो सवा दुई बजे पुनेमा हुनेछ । दुवै टोली प्रतियोगितामा तेस्रो जितको खोजीमा छन्
एजेन्सी । इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न उर्दी जारी गरेको छ । गाजास्थित प्यालेष्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार सयौं घाइतेहरुको उपचार भइरहेको उक्त अस्पताल खाली गर्न इजरायलले उर्दी
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको छ । हिजो राजनीतिक भेटघाट गर्नुभएका उहाँले आजदेखि उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु
स्याङ्जा । स्याङ्जाको एउटै गाउँ मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक झन्डै पाँच करोड आम्दानी गर्न सफल भएको छ । गल्याङ नगरपालिका–११ जिमुहा गाउँमा उन्नत किसिमका धान, मकै,
काठमाडौं । अर्को वर्ष हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालको भिडन्त सिंगापुरसँग हुनेछ । खेल बिहान ९ बजे टियु
काठमाडौं । गत असोज २० गते हमासको आक्रमणमा मारिएका तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ । इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप
काठमाडौं । काठमाडौंको लिच्छवीकालिन शहर हाँडीगाउँमा कहीँ नभएको चोक्ते नारायणको जात्रा सम्पन्न भएको छ । कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान समेत रहेको जात्रामा खटको गजुर उल्टाउने, देउतामाथि राख्ने