Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सञ्जिला कुमारी यादवलाई मधेश प्रदेश सभाको समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस

गुटेरेसले सम्बोधन गर्ने संसद बैठकका लागि तयारी मंगलबार बिहानसम्म पूरा हुने

काठमाडौं । संघीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तिब्र पारेको छ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार दिउँसो ४

मर्यादाक्रम तोक्ने विधेयकमा दलहरुबीच सहमति, काठमाडौंका मेयरको मर्यादाक्रम ६ स्थान तल झार्ने प्रस्ताव

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिले राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले मर्यादाक्रमहरुमा नयाँ ब्यवस्थासहितको विधेयक पारित गरेको

पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई सफल र

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

काठमाडौं । नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न

कम्बोडियामा तीन हजार करोड लगानी गरेका पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो तीन हजार करोड लगानी रहेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने बताउनु भएको छ । एमाले गण्डकी प्रदेशले सोमबार

नेपालमा करिब ६० प्रतिशत घर एक तले

काठमाडौं । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको

सबै खेल फाइनल सरह हुने छन् : कुशल भुर्तेल

काठमाडौं । नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि ८ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताए । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमबार

चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौं : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताउनुभएको छ । सोमबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयक,

बारामा गोली प्रहारबाट प्रधानाध्यापक स्वर्णकारको मृत्यु

काठमाडौं । गोली प्रहारपछि गम्भीर घाइते भएका बाराको एउटा बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको उपचारका क्रममा मृत्यु भएको छ । घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारको वीरगञ्ज स्थित बयोधा अस्पतालमा