काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमीफाइनलमा पुगेको छ । मंगलबार काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गर्नुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गर्नु भएको हो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औं गोदावरी फूलको प्रतियोगितात्मक
काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको खोज सधैं मानवताको सर्वोच्च आकांक्षा भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मंगलबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री दाहालले देशको
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वका युद्धरत विभिन्न मुलुकहरुलाई शान्तिको बाटो अवलम्बन गर्न आह्वान गर्नुभएको छ । शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँले युद्धरत् मुलुकहरुलाई शान्तिको मार्ग
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले बीउ विजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलबार
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु अनुकुलनका लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताउनुभएको छ । आज अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ । महासचिवको रुपमा नेपाल भ्रमण गर्ने गुटेरेस पहिलो नेपाल भ्रमण गर्ने छैठों महासचिव हुनुहुन्छ । सन् १९५५ को