Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


महासचिव गुटेरेसको सम्बोधनमा नेपालको यथार्थ चित्रण : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्नुभएको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताउनुभएको छ । मंगलबार महासचिव गुटेरेसले सम्बोधन

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौं । शेयर बजार पुनः दोहोरो अंकले ओरालो लागेको छ । निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको बजार सोमबार सामान्य अंकले हरियो रहेकोमा मंगलबार पुनः ओरालै यात्रामा रहेको हो । उतारचढावबीच बजार

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताउनुभएको छ । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया

महासचिव गुटेरेसले संसदमा गर्नुभएको सम्बोधन धेरै राम्रो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको बताउनुभएको छ । मंगलबार महासचिव गुटेरेसले

‘भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध नखोलेसम्म समस्या समाधान गर्न सकिँदैन’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको कृषि,

जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित गरेको हो । सभाको

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं । ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन पेस

राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधनको (पूर्णपाठ)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व विभाजन हुँदै गइरहेको बताउनुभएको छ । मंगलबार संघीय संसदअन्तर्ग संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव गुटेरेसले यस्तो बताउनुभएको

नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसंघ गौरव गर्दछ : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै