Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतिको सीमाङ्कन गर्ने र विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै

राष्ट्र संघका महासचिव गुटेरेस भेटघाटमा व्यस्त, प्रधानमन्त्री दाहालसँग भेटवार्ता

काठमाडौं । नेपालको चार दिने भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस भेटघाटमा व्यस्त हुनुभएको छ । गएराति काठमाडौं आईपुग्नुभएका गुटेरसले आइतबार दिउँसो परराष्ट्रमन्त्री एनपी साउदसंग भेटवार्ता गर्नुभयो

धनकुटामा आधारभूत अस्पताल निर्माण कार्य अलपत्र

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा निर्माण थालिएको १५ शैयाको आधाभूत अस्पताल बजेट अभाव र निर्माण व्यावसायीका कारण अलपत्र परेको छ । संघीय सरकारले पठाउनु पर्ने रकम समयमा नपठाउँदा र निर्माण

आफ्नै साथीको हत्या गरेको आरोपमा दुई युवक पक्राउ

जनकपुरधाम । मोबाइलका लागि आफ्नै साथीको हत्या गरेको आरोपमा जनकपुरधामका दुई युवक पक्राउ परेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २४ सोनापारा बस्ने २० वर्षीय हरिचरण मण्डल र अन्दाजी २१ वर्षीय

माछा र घुँगी संकलन गर्दै तराईका महिला

सर्लाही । सर्लाहीसहित तराईका महिलाले छाक टार्नका लागि माछा र घुँगी संकलन गर्ने गरेका छन् । उनीहरुले धान खेत, कुलो तथा नहरमा जम्मा भएको पानीमा सामुहिक रुपमा माछा मार्ने गरेका

मेक्सिकोमा आँधीले २७ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधीका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् । ओटिस नाम दिइएकोे सो आँधीले गुरेरोमा ठूलो मानवीय र

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । झण्डै दुई सातापछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

अमेरिकी पूर्व उपराष्ट्रपति पेन्स राष्ट्रपतीय निर्वाचनबाट पछि हटे

एजेन्सी । अमेरिकी पूर्व उपराष्ट्रपति माइक पेन्स आगामी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनबाट पछि हटेका छन् । पेन्स आगामी राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिरिएका हुन् । हिजो लस भेगासमा रिपब्लिकन यहुदी

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको शानदार जित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ५–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन एडि एन्केतियाले ह्याट्रिक गर्दा फाबियो भियरा र तोमियासुले एक

विश्वकपमा अष्ट्रेलियाद्वारा न्युजिल्याण्ड पराजित

काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डमाथि अष्ट्रेलियाले पाँच रनको रोमाञ्चक जित निकालेको छ । भारतको धर्मशालामा हिजो भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय ८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको