१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सूचनामा नागरिकको पहुँच मौलिक हकको रुपमा हुनु पर्नेमा जोड

काठमाडौं, वैशाख २१ । सूचनामा नागरिकको पहुँच मौलिक हकको रुपमा हुनु पर्नेमा पत्रकारहरुले जोड दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज राजधानीमा भएको कार्यक्रममा पत्रकारहरुले नागरिकहरुले सहजरुपमा सूचना

अनशन बसेका युवाको स्वास्थ्य कमजोर बन्दै

काठमाडौं, वैशाख २१ । रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानले करिब एक सातादेखि आयोजना गरेको सामूहिक आमरण अनशनमा युवाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको पाइएको छ । खुलामञ्चस्थित अनशनस्थलमा

Journalists’ jamboree in Chitwan

Ratnanagar (Chitwan), May 3: Journalists from across the country have gathered at Ratnanagar of Chitwan to take part in the central general assembly of the Federation of Nepali Journalists (FNJ).

सुन्दर–दुलारीमा बस दुर्घटना, २० जना घाइते

मोरङ, वैशाख २१ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर–दुलारीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बिरगंजबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना४ख ६३७९ नम्बरको बस सुन्दर–दुलारी

पत्रकार महासंघको केन्द्रीय साधारणसभा आजदेखि, राष्ट्रपतिबाट उदघाटन

चितवन, वैशाख २१ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आजदेखि चितवनको रत्ननगरमा सुरु हुँदैछ । साधारणसभा स्थललाई झकिझकाउ बनाइएको छ, भने देशभरका १६ सयभन्दा बढी पत्रकार रत्ननगर पुगेका छन् ।

मुसाको टोकाइबाट महिनामा ३७४ जना घाइते, एउटा मुसा मारेबापत ३० रुपैयाँ पुरस्कार

पेशावर, वैशाख २१ । पाकिस्तानको पेशावर सहरमा मुसाले आतंक मच्चाएको छ । आतंकवादीहरुको गतिविधिबाट त्रस्त पेशावरमा मुसाको आतंक मच्चिएपछि सर्वसाधारणमा थप त्रास फैलिएको छ । गत शनिबारमात्र पेशावरको लेडी रिडिङ्ग

धनकुटामा जैविक धरापको विकासमा जुटे वैज्ञानिक (भिडियो)

कविराज घिमिरे-धनकुटा, वैशाख २१ । बढ्दो बिषादीको प्रयोग नियन्त्रण गर्न धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेका कृषि वैज्ञानिकहरु अमिला जातका फलफूल नष्ट गर्ने झिंगा र पुतली नियन्त्रणका लागि बिषादि

कुहिरोबाट पानी संकलन गर्ने प्रविधि बिग्रिएपछि खानेपानीको अभाव

तेह्रथुम, वैशाख २१ । तेह्रथुमको बसन्तपुरस्थित घुर्मिसे र तीनजुरे पाथीभरा मन्दिर क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । कुहिरोबाट पानी जम्मा गर्ने प्रविधि बिग्रिएपछि मन्दिरको दर्शन गर्न आउने दर्शनार्थी, आन्तरिक

गैर दलित युवा आरन व्यवसायमा

रोल्पा, वैशाख २१ । रोजगारीका लागि दैनिक हजारौं युवा विदेशिने गरेको रहेको बेला रोल्पाका दुईजना गैरदलित युवाहरुले भने गाउँमै कृषि औजार निर्माण व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । दलितहरुले मात्र

पुलको पिलरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

सप्तरी, वैशाख २१ । सप्तरीको कन्चनरुप नगरपालिका–८ मा आज बिहानै मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरी कै मानराजा–२ का ३०