काठमाडौं । हरेक वर्षको भाईटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामुहिक भाईटीका लगाईदिनुभएको छ । काठमाडौंमा २०५५ सालदेखि नै सामुहिक रुपमा भाइटीका लगाउँदै आउनुभएकी ताहाचलकी अञ्जली दिदिले विगत वर्षहरुझैं यस वर्षपनि
काठमाडौं । वर्षको एक दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा भाईटीकाका लगाउनेको भीड रहेको छ । बुधबार यमपञ्चकको अन्तिम दिन भाईटीका लगाइने परम्परा अनुसार आज बालगोपालेश्वरमा भाईटीका लगाउनेहरुको भीड रहेको हो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरु शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा बहिनीद्वय शारदा र
काठमाडौं । तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी वा पञ्चरंगी टीका लगाएर मनाउने गरिन्छ । भाइटीका लगाउँदा
काठमाडौं । जाजरकोटमा भूकम्पको परकम्प आउनेक्रम जारी छ । गएराति सवा ९ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जाजरकोटमा
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । आज हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले न्यूजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे
एजेन्सी । गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी छ । रातभरको मुसलधारे वर्षाका बीच लडाई जारी रहेको हो । युद्धका बीच मुसलधारे वर्षा हुँदा विस्थापितहरुको अवस्था झ्न कष्टकर
काठमाडौं । आज यमपञ्चकको पाँचौँ दिन भाइटीका अर्थात तिहारको मुख्य दिन । कार्तिक शुक्ल भ्रातृद्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य तथा दीर्घायुको कामना गर्दै दाजुभाइलाई टीका लगाइदिने चाड हो ।
काठमाडौं । बाल साहित्यरत्न शान्तदास मानन्धरको निधन भएको छ । हर्निया रोगबाट पीडित ९० वर्षिय वरिष्ठ बाल साहित्यकार मानन्धरको उपचारका क्रममा आज निधन भएको हो । जीवनको उत्तरार्धमा पनि साहित्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट सामाजिक एकतालाई बलियो बनाउन सकिने बताउनुभयो । नेपाल संवत् ११४४ को