Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मंसिरका लागि अधिकांश वाणिज्य बैंकले घटाए निक्षेपको व्याजदर

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको व्याजदर घटाएका छन् । बैंकहरुले कात्तिकको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको व्याजदर औसतमा शून्य दशमलव ३३ प्रतिशत र संस्थागत मुद्दतीमा शून्य दशमल

कीर्तिपुरमा महान कथिन चिवर दान सम्पन्न

काठमाडौं । नगरमण्डव श्रीकीर्ति विहार कीर्तिपुरमा बिहीबार महान कथिन चिवर दान सम्पन्न गरिएको छ । श्रद्धेय भिक्षु नन्द महास्थविर, भिक्षु डाक्टर.चन्द्रकीर्ति महास्थविर, भिक्षु तिस्स स्थविर, भिक्षु फ्रा सुचिन वरधम्मो स्थविर,

हङकङसँग नेपाल पराजित

काठमाडौं । हङकङमा जारी महिला टी-ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ । बिहीबार

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा

काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल

टिकटक बन्द गर्ने सरकारको निर्णय विरोधाभाषपूर्ण : सञ्चारविज्ञ दाहाल

काठमाडौं । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रुपमा चर्चित र धेरै प्रयोग भएको टिकटक एप सरकारले बन्द गरेको छ । सरकारले टिकटक बन्द गरेसँगै दुई थरी आवाज उठेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेण्डा के ?

काठमाडौं । सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रुपमा प्रयोग गर्ने बताएको छ । युएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष

नेपालमा पर्यटक आगमनको संख्या बढ्दै

काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अक्टोबर महिनामा

अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । कमलबजार नगरपलिकाबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो मध्यपहाडी

उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न अमेरिका र चीन सहमत

एजेन्सी । अमेरिका र चीन उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न सहमत भएका छन् । अमेरिका भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिचको शिखर वार्तापछि दुई देश