Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


बस दुर्घटनामा १७ जना घाइते

नवलपरासी, असार १९ । नवलपरासीको रजहरमा आज दिउँसो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय रजहरका अनुसार पूर्व–पश्चिम

लियोनेल मेसीको समर्थनमा प्रदर्शन

अर्जेन्टिना, असार १९ । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनेल मेसीलाई राष्ट्रिय टीममा फर्काउन दबाब दिंदै अर्जेन्टिनामा ब्यापक प्रदर्शन भएको छ । अर्जेन्टिनाको ओबेलिस्को स्मारकमा हजारौं युवायुवती भेला भई मेसीलाई राष्ट्रिय

नक्कली प्रमाणपत्र पेस गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौं, असार १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिविसमा कार्यरत नासु विपिनकुमार कर्णले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका

घोडाको टाउकोमा ३५ किलो कोकिन !

न्यूजिल्याण्ड, असार १९ । न्यूजिल्याण्ड प्रहरीले ३५ किलो कोकिन बरामद गरेको छ । समाचार एजेन्सीहरुका अनुसार बरामद कोकिनको बजार मूल्य करिब एक करोड डलर रहेको छ । घोडाको मूर्तिमा उक्त

राप्रपा नेपालबाट बाहिरिएका विष्ट राप्रपा नेपाल समानान्तरमा प्रवेश

काठमाडौं, असार १९ । राप्रपा नेपालबाट निस्कासनमा परेका केशरबहादुर विष्टको समूह आजदेखि राप्रपा नेपाल समानान्तरमा मिसिएको छ । राप्रपा नेपालले कारबाही गरेपछि राप्रपा नेपाल पुनर्निर्माण अभियानमा लागेका बिष्टले आज राजधानीमा

वर्षामा सडक कालोपत्र गर्ने र टाल्नेलाई कारबाही हुने

काठमाडौं, असार १९ । बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ । सडक विभागका प्रवक्ता दयाकान्त झाले

१९ वर्षपछि पुनर्स्थापना भयो चीज उत्पादन केन्द्र

पाँचथर, असार १९ । द्वन्द्वकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविसस्थित गोपेटारमा दूग्ध विकास संस्थानको चीज उत्पादन केन्द्र १९ वर्षपछि पुनर्स्थापना गरिएको छ । वि.स. २०५४ सालमा विस्थापित केन्द्रमा गाईको दूध

अलैंचीका बिरुवा पाएनन् किसानले

लमजुङ, असार १९ । लमजुङमा अलैंची रोप्ने सिजन सुरु भएपनि बिरुवा नपाउँदा किसान समस्यामा परेका छन् । अरु खेतीभन्दा आम्दानीको राम्रो स्रोत हुने भएकाले लमजुङका किसान अलैंची खेतीतर्फ आकर्षित हुन

ट्रिपरका कारण सयौं यात्रुलाई सास्ती

सिन्धुली, असार १९ । सिराहाको मिर्चैया हुँदै उदयपुरको कटारी र सिन्धुलीको दुधौली आवागमन गर्ने सडकमा ट्रिपरका कारण सडक जाम हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । मिर्चैया–कटारी ३० किलोमिटर दुरीको

Girl dies in fire

Parsa, July 3: A 14-year-old girl died in an incident of fire at Tulasibarwa VDC in the district today morning. Local resident Rinku Kumari, daughter of Manoj Hajara, caught fire