काठमाडौं, असार २८ । युरोकप फुटबल विजेता पोर्चुगलको फुटबल टिमलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । इतिहासकै पहिलो युरोकपको उपाधिसहित पोर्चुगल फर्किएको टोलीलाई राजधानी लिस्बनको सडकमा उर्लीएको मानव सागरले स्वागत
काठमाडौं, असार २८ । थेरेसा मे बेलायतको भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनका निकट प्रतिष्पर्धी रहेका आन्द्रेय लेड्समले आफनो दाबेदारी फिर्ता लिएपछि थेरेसालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो
काठमाडौं, असार २८ । गृहमन्त्रालय र तीनवटै सुरक्षा निकायले नेपालमा ‘फ्रि तिब्बत’ गतिविधिमाथि थप कडाइ गर्ने संकेत गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनको स्वशासित क्षेत्र तिब्बतका पब्लिक सेक्युरिटी डिपार्टमेन्टका
काठमाडौं, असार २८ । भारतले दुई वर्षअघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ । सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र
काठमाडौं, असार २८ । तपाई जेब्रा क्रसिङ भएको स्थानमा तीब्र गतिमा गाडी कुदाउँदै हुनुहुन्छ ? वा तोकिएकोबाहेकका अन्य स्थानमा सार्वजनिक यातायातका गाडी रोक्दै हुनुहुन्छ ? आइन्दा सावधान हुनुहोला । तपाईले
काठमाडौं, असार २८ । आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि दौडधुप थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दुई ठूला दल कांग्रेस र एमालेले समर्थन नगर्ने जनाउ दिएका छन् । सहमतीय
काठमाडौं, असार २७ । काठमाडौंको तीनकुनेमा निर्माण गर्न लागिएको अत्याधुनिक र सुविधासम्पन्न पार्क निर्माणका लागि रु एक अर्ब २३ करोड ४६ लाख ७५ हजार खर्च लाग्ने अनुमानित प्रतिवेदन सार्वजनिक गरिएको
विराटनगर, असार २७ । बसको ठक्करबाट सोमबार मोरङमा मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगर–१४ स्थित राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१ख ९१६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को३प २८६०
प्रदीप पौडेल (इमेज) पोखरा, असार २७ । नेपाल–भारतमैत्री बससेवाअन्तर्गत् सोमबारदेखि पोखरा–नयाँदिल्ली सीधा बससेवा सन्चालनमा आएको छ । यसले दुई देशबीच चिसिँदै आएको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको छ । नेपाल–भारतमैत्री
काठमाडौं, असार २७ ।आपूर्ति मन्त्रालयले रासनकार्ड लागू गर्ने विषयमा अध्ययन गर्न ६ सदस्यीय समिति बनाएको छ । आपूर्तिमन्त्रीस्तरीय निर्णयबाट तीन महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव उत्तमप्रसाद नागिलाको