Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


Works on to construct temporary embankment along Mahakali

Bhimduttangar, July 20: Works are going on to construct a temporary embankment onto the Mahakali River in Dodhara Chandani Municipality-4, following the high risk of river outburst in this monsoon.

टर्कीमा सैन्य ‘कु’गर्नेको ‘मतियार’ बनेको भन्दै ४५ हजारलाई कारवाही

काठमाडौं, साउन ५ । टर्कीमा सरकारविरुद्ध ‘कु’गर्नेहरुको मतियार बनेको आरोपमा अहिलेसम्म विभिन्न सरकारी सेवामा रहेका ४५ हजार व्यक्तिलाई कारवाही गरिएको छ । ती मध्ये केही हजार व्यक्तिलाई सेवाबाट अपदस्थ गरिएको

पतिद्वारा बन्धक बनाइएकी महिलाको उद्धार

पर्सा, साउन ५ । दाइजो नपाएको निहुँमा आफ्नै श्रीमानबाट बन्धक बनाइएकी महिलाको मङ्गलबार प्रहरीले उद्धार गरेको छ । ससुरालीबाट माग गरेको दाइजो नल्याएको निहुँमा वीरगन्ज उपमहानगरपालिका–३०, उदयपुरघुर्मी निवासी अनिलकुमार यादवले

कांग्रेस महामन्त्री डा.कोइरालालाई आज ‘डिस्चार्ज’ गरिने

काठमाडौं, साउन ५ । अकस्मात विरामी परी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला पूर्ण स्वस्थ भएर आज घर फर्कदै छन् । उनी दुई सातादेखि काठमाडौंको चाबेलस्थित ओम अस्पतालमा उपचाररत

अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन तर्फबाट ट्रम्प उमेदवार

काठमाडौं, साउन ५ । अमेरिकाको रिपब्लिकन पार्टीले आसन्न राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । ओहायो राज्यमा जारी रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पलाई पार्टीकातर्फबाट उम्मेदवार बनाउने निर्णय

महाकालीले बाँध चर्काउन थालेपछि अस्थायी तटबन्ध बनाउन सुरक्षा निकाय सक्रिय

भीमदत्तनगर, साउन ५ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीको बाँध फुट्ने खतरा बढेको छ । दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीको तटबन्ध मङ्गलबार साँझ अचानक फुट्ने

लर्ड्स मैदानमा नेपाली क्रिकेट टिम विजयी, एमसीसी ४१ रनले पराजित

काठमाडौं, साउन ५ । क्रिकेटको उद्गमस्थल मानिने बेलायतको ऐतिहासिक लर्ड्स मैदानमा नेपालले पहिलो खेलमै जित हात पारेको छ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार लर्ड्स मैदानमा घरेलु

सम्बन्ध सुधार्न योजना बाँड्दै भारतीय राजदूत

काठमाडौं, साउन ५ । नाकाबन्दीका कारण भारत र नेपालबीच बिग्रिएको सम्बन्ध जनस्तरबाट सुधार गर्न भन्दै भारतीय राजदूत रञ्जित रे विकासे योजना बाँड्दै राजधानीबाहिर घुम्न थालेका छन् । प्रशासनलाई जानकारी नदिई

एसएसपीसहित १४ सय प्रहरीलाई विभागीय कारवाही

काठमाडौं, साउन ५ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत काम कारवाही गरेको आरोपमा वरिष्ठ उपरीक्षक (एसएसपी) सहित एकहजार चार सय १९ जनालाई विभागीय कारवाही गरेको छ । जसमध्ये आठजना

कारवाहीमा परेको चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना सुम्पने तयारी

काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी ‘चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड’ (सीजीजीसी) लाई जलाशययुक्त बुढीगण्डकी जलविद्युत