Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


डा. केसीले सभामुखलाई सोधे–‘तपाइँको घर कहाँ हो, जनता उपचार गर्न कहाँ आउँछन् ?’

काठमाडौं, साउन ५ । सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्साशिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई बुधबार भेटेकी छन् । उनले डा. केसीको स्वास्थ्यबारे जानकारी

यसरी घर फर्किए शशांक कोइराला, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बुधबार घर फर्किएका छन् । डा. कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भएकाले उनी घर फर्किएका हुन् । सयौं कार्यकर्ता र शभेच्छुबीचमा

घाँटी रेटेर बालिकाको हत्या

                                                          फाइल

तमोर नदी थुनिएर बनेको ताल फुट्ने खतरा

ताप्लेजुङ, साउन ५ । ताप्लेजुङको सावादिन गाविसमा झरेको पहिरोले तमोर नदी थुनिँदा बनेको ताल बाह्र दिन बितिसक्दा समेत पूर्ण रुपमा खुल्न सकेको छैन । निरन्तर भइरहेको वर्षाका कारण ताल पूर्ण

राष्ट्रपति र सभामुख बीचको भेटमा के भयो ?

काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध संसदमा कांग्रेस र माओवादी केन्द्रद्वारा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि उत्पन्न पछिल्लो परिस्थितिबारे सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले अग्रसरता लिएकी छिन् ।

नुवाकोटमा भूकम्प पीडितले पाए ५० हजार

नुवाकोट, साउन ५ । नुवाकोटको जिलिङ गाउँ विकास समितिका भूकम्प पीडितलाई भूकम्पले भत्किएको घर बनाउनका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ताको रकम वितरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधीकरण उपक्षेत्रीय

एकै व्यक्तिले गोली हानी १७ सैनिकको हत्या

काठमाडौं, साउन ५ । अफ्रिकी मुलुक मालीमा एक व्यक्तिले गोली हानी १७ सैनिकको हत्या गरेको छ । ३० जना घाइते भएका छन् । मालीको नामपालामा रहेको सैनिक आधार शिविरमा आधुनिक

बिहे गरेको १० दिन मै सुत्केरी भएपछि…

भोपाल, साउन ५ । भारतको मध्यप्रदेश राज्यस्थित रायसेन जिल्लाको मोतिपुरा गाउँमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । बिहे गरेको १० दिनमै बेहुली सुत्केरी भएको घटनाले स्थानीय चकित भएका छन्