काठमाडौं, साउन ५ । मुलुक भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ ।
काठमाडौं, साउन ४ । नेपाल–चीनबीच विभिन्न क्षेत्रमा आपसी सहकार्य गर्ने उद्देश्यले विभिन्न सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको यू चोङ डिष्ट्रिकको झोङ क्योङ सहरमा मंगलबार सम्पन्न नेपाल–चीन गैह्रसरकारी सहयोग मन्चको
बुटवल, साउन ४ । एनएमबी बैकले वित्तीय साक्षरतासम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम सुरु गरेको छ । यसै उद्देश्यले बैंकले मंगलबार रुपन्देहीको सौफर्साटिकटमा प्रभातफेरी आयोजना गर्यो । एकघर एक खाताको राष्ट्रिय योजना
काठमाडौं, साउन ४ । टाटा मोटर्सको नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा बसको नयाँ मोडल ‘टाटा एलपीओ’ बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रम गरी टाटा एलपीओ १६१८ मोडलको
काठमाडौं, साउन ४ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाइको नयाँ रेकर्ड कायम भयो । नेप्से १८ सय पुग्यो । कारोबार पनि दुई अर्ब नाघ्यो । उतार–चढावबीच
काठमाडौं, साउन ४ । गुरुपूर्णिमाको अवसरमा बौद्ध धर्मावलम्बीहरुले धर्मचक्र प्रवर्तन दिवस मनाएका छन् । बुद्धत्व प्राप्त गरिसकेपछि भगवान बुद्धले आजकै दिन पहिलोपटक पाँचजना ब्राह्मणलाई धर्म उपदेश दिएका थिए । सारनाथको
दमौली, साउन ४ । महर्षि वेदव्यासको जन्मस्थल तनहुँको दमौलीमा मंगलबार धुमधामकासाथ व्यास जयन्ती मनाइएको छ । व्यास क्षेत्र विकास कोषको आयोजना तथा जिल्ला विकास समिति, व्यास नगरपालिका, व्यास ज्योती साधक
काठमाडौं, साउन ४ । मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ । मलेसियास्थित नेपाली दूतावासले मंगलबार जारी गरेको
काठमाडौं, साउन ४ । सभामुख ओनसरी घर्तीले संविधानबाट प्राप्त महिला अधिकारलाई व्यावहारिकरुप दिन सबै पक्षले प्रयास गर्नुपर्ने बताएकी छन् । मंगलबार राजधानीमा भएको कार्यक्रममा ‘महिलाका सुविधासम्बन्धी सूचना’ नामक पुस्तक सार्वजनिक