Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


NEPSE drops 18.94 points today

  Kathmandu, Aug 2: Share prices continue to fall with the NEPSE decreasing 18.94 points to close at 1826 points today. However, the transaction of production group shares has increased

आक्रमणको आरोपमा रसुवामा थप एक पक्राउ, स्कर्टिङमा गाडी पास

रसुवा, साउन १८ । रसुवामा स्थानीय निकाय पुनःसंरचनाको छलफल चलिरहेकाबेला आक्रमण गरेको आरोपमा प्रहरीले मंगलबार थप एकजनालाई पक्राउ गरेको छ । मंगलबर पक्राउपर्नेमा धुन्चेका प्रकाश लामा रहेका छन् । यसअघि,

चौतर्फी विरोधपछि नवलपरासी जिविसले दिएको ठेक्का रद्द

नवलपरासी, साउन १८ । नवलपरासी जिविसले ढुंगा, गिटी, बालुवाको कर उठाउनका लागि दिएको ठेक्का चौतर्फी विरोध भएपछि रद्द गरिएको छ । आगामी आर्थिक वर्षका लागि जिविसले गिट्टी, ढुंगा, बालुवा, ग्राभेल,

ग्रेटर नेपालको नक्सा चीनका विशिष्ट व्यक्तित्वलाई दिइयो

काठमाडौं, साउन १८। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले चीनका राष्ट्रपतिका प्रमुख सल्लाहकार लि सिक्वाङ, नेपालका लागि चीनका पूर्वराजदूत ली त प्याओ तथा चिनियाँ कम्युनिष्ट पार्टी स्टेट काउन्सिलका पदाधिकारीलाई

एन्फाको कार्यसमिति बैठक साउन ३२ गते, साधारणसभा र अध्यक्षको निर्वाचन मिति तोक्ने

काठमाडौं, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक यही साउन ३२ गतेलाई डाकिएकोे छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको उपलब्ध पदाधिकारी बैठकले १४ दिने म्याद राखेर

लाइसेन्स लिन कति सास्ती ? (भिडियोसहित)

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)काठमाडौं, साउन १८ । नेपालमा कुनैबेला ट्राफिक प्रहरीले सन्चालन गर्ने र दिने गरेको सवारीचालक अनुमतिपत्र हाल यातायात व्यवस्था विभागले दिने गर्दछ । प्रहरीबाट सबै काम गर्दा अनियमितताका

प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाइ सकियो

काठमाडौं, साउन १८ । व्यवस्थापिका–संसद, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित पाँच राजदूतको मंगलबार संसदीय सुनुवाइ गरेको छ । समितिले परराष्ट्र सेवामा रहेका प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारी,

दाहाललाई १६ दलको समर्थन, दाहालको पक्षमा ३५८ सांसद, क–कसको साथ ?

काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गर्ने निश्चित भएको छ । व्यवस्थापिका–संसद सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार

महावीर पुनले मिडिया र सामाजिक सन्जालमामात्रै बोले : सन्चारमन्त्री

काठमाडौं, साउन १८ । सन्चारमन्त्री शेरधन राईले ग्रामीण सन्चारको क्षेत्रमा काम गर्दै आएका महावीर पुनले सरकारसमक्ष अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको विषयमा कुनैपनि प्रस्ताव नल्याएको बताएका छन् । सन्चार मन्त्रालयमा

भारतले तिलाठीबासीलाई दिएको दुःख टुलुटुलु हेरेर बस्दैनौं : नवीना लामा

काठमाडौं, साउन १८ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सप्तरीको तिलाठी घटनामा भारतको व्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियुको टोलीले मंगलबार तिलाठीको अवलोकनपछि भारतले एकलौटी ढंगले खाँडो नदीमा