Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रधानमन्त्री दाहाल लाजिम्पाटबाट यसरी बालुवाटार सरे

काठमाडौं, साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै आएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुक्रबार अपराह्न ४ बजे सरकारी निवास

तलब मिलान समान भएन : निजामती कर्मचारी संगठन

काठमाडौं, साउन २१ । निजामती कर्मचारीहरुले असमान तलब मिलाउनुपर्ने माग गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कर्मचारीको तलब सुविधा बृद्धि सकारात्मक रहेको तर तलब

पत्रकार योग्यता परीक्षणको परीक्षा अब यसरी ?

काठमाडौं, साउन २१ । पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदलले शुक्रबार प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । अध्ययन प्रतिवेदनमा पत्रकारिता पेशालाई थप जिम्मेवार, व्यवस्थित, व्यवसायिक र

तमोरको ताल ‘तत्काल केही गर्न सकिँदैन’

ताप्लेजुङ, साउन २१ । जल उत्पन्न प्रकोप तथा नियन्त्रण विभागले गठन गरेको टोलीले ताप्लेजुङमा पहिरोले बनाएको तमोर नदीको ताल अध्ययन गरेर फर्केको छ । टोलीले उक्त ताललाई अहिलेको अवस्थामा केही

“मोन्सून” फोटो प्रदर्शनी

राजधानीको पर्यटन बोडमा शुत्रबार देखि सुरु भएको फोटो प्रदर्शनी मोन्सून अवलोकन गर्दै ।  तस्बिरः सुनिल

असममा ‘आतंकवादी’ आक्रमण, १४ जनाको मृत्यु, १८ घाइते, आतंककारीसँग ‘एके ४७’

अपडेटःकाठमाडौं, साउन २१ । भारतको असमस्थित कोकराझारमा रहेको तरकारीबजारमा शुक्रबार भएको ‘आतंकवादी’ आक्रमणमा १४ जनाको मृत्यु भएको छ । ८ जनाको संख्यामा आएका आतंककारीले ग्रीनेड विस्फोट गराएको भारतीय सन्चारमाध्यमहरुले जनाएका

एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, साउन २१ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सन्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१)को (सोधपत्रबाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय

३० करोडमा ९ म्याग्निच्यूडको भूकम्प धान्ने दुईओटा भवन बनाउँदै कामपा

काठमाडौं, साउन २१ । काठमाडौं महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदन्डअनुसारको भूकम्पप्रतिरोधी दुईओटा भवन निर्माण गर्ने भएको छ । हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पुर्‍याएको भएपनि पुरातत्व विभागले भत्काएर